९ असार २०८३, मंगलवार
,
Latest
ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने चिया उद्योगको संकटबारे सरकारलाई एमालेको ध्यानाकर्षण सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको एमालेको आरोप, संसदमा प्रतिवाद गर्ने ‘कांग्रेस जनसेवामा समर्पित हुनुपर्छ’ रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना विष्णु पौडेल पक्राउविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरात गाउँपालिकाको गाडीमा दन्कियो आगो, बिप्लवका कार्यकर्ता पक्राउ



अ+ अ-

बझाङ । बझाङ जिल्लाको बित्थड चिर गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। शनिबार राती १ः३० बजे देउलेख बजारमा पार्किङ गरेर राखेको गाडीमा अज्ञात समुहले आगजनी गरेको हो ।

आगजनीबाट से १ झ २७४ नम्बरको गाडीको अगाडीको भाग पूर्ण रुपमा जलेर नष्ट भएको र घट्नामा संलग्न भएको आशंकामा नेत्रविक्रम चन्द्र विप्लव नेकपाका कार्यकर्ता अम्मर महरलाई प्रहरीले पक्राउ गरिएको छ ।

घटनामा अन्य संलग्नहरूको खोजकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।