२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस नेपाल २०२० नम्रता श्रेष्ठको बोल्ड अवतार (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । नम्रता श्रेष्ठले सामाजिक संजाल फेसबुमा बेल्ड अवतारमा केही तस्बिर सार्वजनिक गरेकी छन् । उनी मिस नेपाल २०२० को विजेता हुन् । पुस महिनाको सुरुवातमा मिस नेपाल श्रेष्ठको बोल्ड अवतारले उनको फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ ।