२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएस ओपन २०१९ मा सेरेना विलियम्सकाे क्रेज (फाेटाे फिचर)



अ+ अ-

विश्व प्रसिद्ध लन टेनिस खेलाडी सेरेना विलियम्स ३९ वर्ष पुगिसकिन् । निकै शारीरिक बल पर्ने र फुर्तिलाे हुनुपर्ने याे खेलमा उनकाे क्रेज अझै छ । विश्वका ठूला ग्रान्डस्लाम प्रतियाेगितामा उनकाे प्रभाव अझै छ ।

१५ वर्षकी एक किशाेरीदेखि ३८ वर्षकी सेरेनासम्म यतिखेर युएस ओपनमा डटेर लागेका छन् । मंगलबार राति भएकाे खेलमा उनले चीनकी वाङ छिङलाइ ६-१, ६-० काे साेझाे सेटमा पराजित गरेर सेमिफाइनलमा पुगिन् । उनले युएस ओपन ६ पटक जितिसकेकी छिन् । (तस्वीरहरूः सिन्ह्वा)