जाजरकोट । तीर्थस्थलका रुपमा परिचय बनाएको जगदुल्ला गाउँपालिका–५ मा रहेको दूधकुण्डली ताल । आमा नहुनेहरुले आमाको सम्झनामा यहाँ आएर व्रत बस्ने गर्दछन् ।