२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुरासिक पार्क खेल्नबाट ईन्कार गरेकी थिईन् श्रीदेवीले



अ+ अ-

बलिउड फिल्म ईन्डस्ट्रिमा श्रीदेवी निकै चर्चाको शिखरमा पुगेकी नायिका थिईन् । ८०–९० को दशकमा उनी मात्र पहिलो नायिका थिईन जसलाई फर्स्ट लेडी सुपरस्टार भनिएको थियो । श्रीदेवी को जन्म १३ अगस्ट १९६३ मा मद्रासमा भएको थियो ।

एक समय यस्तो थियो कि उनले खेलेको फिल्महरु चर्चाको शिखर चुम्ने क्रमनै थियो । उनको फिल्मको चर्चा बलिउडमा मात्रै नभई पुरै विश्वभरि नै चर्चामा रहेको थियो । उनले गरेको अभिनयलाई सारा विश्वले मन पराउने गरेको ईतिहास कायम नै छ ।

यसै क्रममा उनलाई चर्चित हलिउड फिल्म जुरासिक पार्क बाट पनि अफर आएको थियो । तर बलिउडमा आफ्नो करियरलाई निकै फाईदाजनक कार्य भर्यरहेको र आफ्नौ कार्य व्यस्तताको कारण श्रीदेवीले उक्त फिल्ममा काम गर्नबाट फिल्मका निर्देशक स्टीवन स्पीलबर्गलाई इन्कार गरेकी थिईन् ।