७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्‍करबाट एक पैदलयात्रीको मृत्यु



अ+ अ-

बर्दिबास । जनकपुरबाट काठमाडौं जाँदै गरेको बसको ठक्‍करबाट महोत्तरीको बर्दिबासमा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। मृतको पहिचान खुल्न सकेको छैन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रहरी जवान सजय साहका अनुसार ना६ख १६११ नम्बरको बसले बाटो काट्दै गर्दा उनलाई ठक्‍कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

ठक्कर दिएर भागेको बस प्रहरीको नियन्त्रणमा छ।