६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको मनहरी क्षेत्रमा गोली चल्यो



अ+ अ-

काठमाडौं । मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गएराति गोली चलेको हो ।

मकवानपुर प्रहरीका अनुसार घटनामा संलग्नलाई सार्वजनिक गर्न अहिले पत्रकार सम्मेलन आयोजना गरिएको छ ।