६ असार २०८३, शनिबार
,
Latest
कामपाको बजेट पूर्वाधार योजना, विद्यालय शिक्षा केन्द्रित शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेशण गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम  ‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको एनिमेसन स्टुडियोमा आगलागी, १० जनाको मृत्यु



अ+ अ-

काठमाडौं । जापानको चर्चित एनिमेसन स्टुडियो क्योटो एनिमेसनमा बिहीबार बिहान आगलागी भएको छ । उक्त आयोलागिमा परेर दश जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी मानिसहरु घाइते भएका छन् ।

भवनमा आगलागी बिहान साढे १० बजेबाट सुरु भएको थियो। स्टुडियोमा आगो लगाउने आशंका गरिएको व्यक्ति पनि आगलागीमा परेर घाइते भएका छन्।उनको प्रहरी निगरानीमा अस्पतालमा उपचार भइरहेको छ।

एएफपीसँग कुरा गर्द क्योटोका प्रहरी प्रवक्ताले भने,‘एक व्यक्तिले पेट्रोलजन्य पदार्थको प्रयोग गरी आगो लगाएका हुन्।’