६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (असार २५) बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२३ रुपैयाँ १८, पाउण्ड एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा छ । यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा छ ।

बुधबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४० पैसा र बिक्रीदर २६ रुपैयाँ ५५ पैसा छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा छ ।

बुधबार कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६१ रुपैयाँ १६ पैसा छ ।यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ११ पैसा र बिक्रीदर २९२ रुपैयाँ ७० पैसा छ ।