१ असार २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब नेपालीले नाकाबन्दीको कल्पनासमेत गर्नु पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली



अ+ अ-

गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिगतमा जस्तो नेपालीले नाकाबन्दीको कल्पनासमेत गर्नु नपर्ने बताएका छन् ।

आइतबार गुल्मीदरबार गाउँपालिका– ७ र ३ जोड्ने ठुलाचौर लामडाडा पौवाखर्क हरियाली सडकको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले उत्तरी नाकाहरु खुला भएकोले चीन हुँदै समुन्द्री माध्यमबाट समेत अन्य देशसँग पनि जोडिन सकिने भन्दै अब नेपालले नाकाबन्दी भोग्नु नपर्ने बताए ।

उनले अगाडि भने-‘निर्वाचित भएपछिको पछिल्लो एक वर्षमा विकासको जग बसिसकेको छ । अब विकास निर्माणले तीव्रता पाउनेछ ।’

उनले रेसुङ्गा विमानस्थलको कालोपत्रे, सालझण्डी खर्ज्याङ्ग ढोरपाटन फास्टट्रयाक, खानेपानी समस्या ग्रामीण र सडकको कालोपत्रे लगायतका कार्यहरु आफ्नो प्राथमिकतामा रहेको बताए ।