३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता नेपाल भन्छन् : जिल्ला कमिटीको एकिकरणमा म सन्तुष्ट छु



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले जिल्ला कमिटीको एकिकरणमा आफु सन्तुष्ट रहेको बताएका छन् ।

बुधवार मदन स्मृति वाटिका स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी एकता सहमतिमा नै भएको बताए

सबै पक्षलाई चित्त बुुझ्नेगरी गरिएको एकिकरणमा म पुर्णरुपमा सन्तुष्ट छु, नेता नेपालले भने ।

जिल्ला अध्यक्ष र सचिवको नाम आफ्नो हातमा आउने वित्तिकै नेता नेपाल कार्यक्रम स्थलबाट बाहिरिएको कुरा संचार माध्यमले लेखेको जस्तो बास्तबिकता नभएको पनि बताए ।