३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको उडानले ४० मिनेट विमानस्थल ठप्प, सिचुआन एयरलाइन्सको जहाज ल्हासा नै फर्काइयो



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन उडानका कारण त्रिभुवन विमानस्थलको अन्य उडान चालिस मिनेट ठप्प भएका छन्।

भिभिआइपी उडानको समयमा विमानस्थलमा बिहान १०ः४५ देखि नोटाम (नोटिस टु एइर म्यान) चालिस मिनेटका लागि जारी गरिएपछि अन्य सबै उडान होल्ड भएको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए।

त्यस्तै सिचुआन एयरलाइन्सको जहाज ल्हासा नै फर्काइएको छ।