३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बर्षमा टेलिकमले ल्यायो नयाँ अफर, भ्वाइस कल र म्यासेज पनि सित्तैमा



अ+ अ-

काठमाडौं । नयाँ वर्ष २०७६ को अवसरमा नेपाल टेलिकमले आफ्नो योजना सार्वजनिक गरेको छ। टेलिकले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँको डाटा प्याक उपलब्ध गराउने भएको छ।

शुक्रबार नेपाल टेलिकमले एक विज्ञाप्ती जारी गर्दै भोलीदेखि बैशाख तीन गतेसम्म खरिद गर्नेगरी दुई सय रुपैयाँको डाटा उपलब्ध गराउने र ग्राहकले दुई सय मिनेट फोन कल र तीन सय म्यासेज पठाउन सक्नेछन्। त्यस्तै तीन जिवी बराबरको डाटा पनि टेलिकमले उपलब्ध गराएको छ।

टेलिकमले *१४१५३# डायल गरेर डाटा लिन पाउने व्यवस्था गरेको छ भने। डाटा लिएको पाँच दिनसम्म प्रयोग गर्न सकिने म्याद राखिएको छ।