३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा नै विद्युतीय बस उत्पादन गर्ने हो भने कर छुट हुन्छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय बस उत्पादन गर्न चाहनेलाई सरकारले सहयोग गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको उद्घाटन गर्दै उनले यदि देशमै विद्युतीय बस उत्पादन भए करको विषयमा नमिलेका र अस्पष्ट रहेका केही विषय समाधान गर्न तत्पर रहेको पनि बताए ।

नेपालमा लगानीको वातावरण कति बनेको छ भन्ने लगानी सम्मेलनले नै पुष्टि गरेको भन्दै उनले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता पनि उत्साहित भएको जिकिर गरे ।