२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनैपर्ने



अ+ अ-
तस्बिर : राजन के.सी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्था पारित गरेको छ ।

आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो ।

पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेखबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।