३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा बस्ने मन्त्रीलाई ‘विप्लव’को त्रास,प्रवेशमा थप कडाइ



अ+ अ-

काठमाडौ । नेत्र विक्रम चन्द नेतृवको नेकपाका कारण सुरक्षा चुनौती बढेको भन्दै सिंहदरबार प्रवेशमा थप कडाइ गरिएको छ । अन्य दिनमा परिचयपत्र वा पास देखाएर प्रवेश गरिरहेका कर्मचारीको पनि (आज) आईतबार झोला, खल्ती र ज्याकेट चेक गरिएको छ ।


प्रहरीले सूचना नै जारी नगरि एक्कासी चेकजाँच गर्दा सिंहदरबार छिर्ने सवारी साधनको लामै लाइन बनेको छ । सिंहदरबार वरपर जाम बढेको छ ।