३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ फाइनल : पहिलो हाफ १–१ को बराबरी, दोस्रो हाफामा अग्रता लिने दाउमा नेपाली



अ+ अ-

विराटनगर । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको पहिलो हाफ १–१ को बराबरीमा समाप्त भएको छ ।

भारतले २४ औं मिनेटमा जालीमा छिपरले फ्रिकिकमार्फत् अग्रता लिएपनि नेपालले ३३ औं मिनेटमा फर्काएको हो ।

३३ औं मिनेटमा हेड गोल गर्दै नेपालकी सावित्रा भण्डारीले १–१ को बराबरी बनाएकी हुन् ।