३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी यू–२३ च्याम्पियनसिप : नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ । एएफसी यू–२३ च्याम्पियनसिप फुटबल छनोट अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल कतारको स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि दोहा स्पोर्टस् सिटीको एस्पायर–चार मैदानमा सुरु हुनेछ ।

सन् २०२० को जनवरी आठदेखि २६ सम्म थाइल्यान्डमा हुने प्रतियोगिताका लागि नेपालले पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

समूह ‘ए’ मा आयोजक कतारसँगै नेपाल, ओमान र अफगानिस्तान रहेका छन् । ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्यान्डले एएफसी यू–२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।