२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले श्रीसन्तको प्रतिबन्ध हटायो, बीसीसीआईलाई पुनर्विचार गर्न आदेश



अ+ अ-

काठमाडौँ । २०१३ को आईपीएलमा स्टम फिक्सिङमा संलग्न भएको आरोपमा प्रतिबन्धमा परेका क्रिकेटर श्रीसन्तको प्रतिबन्ध हटाएको छ ।

सर्वोच्च अदालतले शुक्रबार म्याच फिक्सिङ मामिलामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को अनुशासन समितिमाथि लगाएको प्रतिबन्ध हटाएको हो । केरला उच्च अदालतले प्रतिबन्धलाई कायमै राखेको थियो तर, श्रीमान्त सर्वोच्च गए ।

यसले आफूलाई लाइन दिएको र छिट्टै क्रिकेट मैदान फर्किन चाहेको श्रीसन्तले बताए ।

सर्वोच्चका न्यायाधीश अशोक भूषण र केएम जोसेफको इजलासले बीसीसीआईको अनुशासन समितिलाई तीन महिनाभित्र श्रीसन्तको सजाय पुनर्विचार गर्न भनेको छ । साथै सजायको समय तय गर्दा श्रीसन्तको कुरा पनि सुन्नुपर्ने अदालतले प्रष्ट भनेको छ ।