२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीले सेनाले खोल्यो भर्ना, कुन पदमा कती ?



अ+ अ-

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि भर्ना खोलेको छ । भर्ना छनोट कार्यरथी विभाग जंगी अड्डाद्रारा प्रकाशित एक विज्ञापनका अनुसार विभिन्न पदका लागि दरखास्त आव्हान गरेको हो।


सेनाको माग अनुसार सबै भन्दा बढी भेइकल मेकानिक्स ४० जना माग गर्नु साथै एमबिबिएस डाक्टरका लागि १० जनाको माग गरिएको छ।

हेर्नुहोस विज्ञापन