२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनेगलमा राष्ट्रपतीय चुनाव



अ+ अ-

डाकार । सेनेगलमा आइतबार राष्ट्रपतिका लागि पहिलो चरणको चुनाव हुँदैछ । वर्तमान राष्ट्रपति म्याकी साल पनि चुनावी मैदानमा छन्।
उनका प्रतिस्पर्धीका रुपमा डाकार नगरका लोकप्रिय पूर्व मेयर खलिफा साल र पूर्व राष्ट्रपतिका छोरा करिम वाडे रहेकामा दुबैको उम्मेदवारी रद्द भएको छ । उनिहरुमाथि भ्रष्टाचारको आरोपमा अदालतबाट दोषी ठहर गरिएको छ ।

“पहिलो चरणमा विजयी हुनेमा द्विविधा नै छैन,” म्याकी सालले डाकारमा आयोजित अन्तिम चुनावी सभामा सम्बोधन गर्दै भने ।

चुनावी प्रतिस्पर्धामा राष्ट्रपति साल विरुद्ध चार जना विपक्षी नेताहरुले चुनौती दिँदैछन्, तर उनीहरु त्यति लोकप्रिय छैनन् ।




भर्खरै