२७ जेष्ठ २०८३, बुधबार
,
Latest
संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाठकलाई म सिध्याइदिन्छु भन्ने अखिल क्रान्तिकारीका कार्यकर्ता हुन्



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपतिका पुत्र नेता दीपेश पुनले निवर्तमान अख्तियार आयुक्त राजनारायण पाठकको गोप्य भिडियो खिच्ने व्यक्ति पनि आफ्नै कार्यकर्ता भएको बताएका छन् । शुक्रवार उक्त घटनाको जानकारी दिने क्रममा पुनले कैलाश मगर काठमाडौँ स्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) का अखिल क्रान्तिकारीका कार्यकर्ता भएको बयान दिएका छन् ।

आयुक्त राजनारायण पाठकलाई ७८ लाख पैसा दिएको सारा रेकर्ड गर्ने र बीचको बिचौलिया सबै भूमिका खेल्ने भनेको हाम्रै माओवादी कामरेडै हुन् उनले भने, उनी सर्लाहीका माओवादी नै हुन् । उनले आयुक्त राजनारायाणसँग बार्गेनिङ गर्ने, ब्ल्याकमेलिङ गर्ने, पैसा माग्ने, म सिध्याइदिन्छु भन्ने विभिन्न दोहोरी चलिरहेको रहेछ।

दीपेशले भने पार्टीले बुझिदिनुपर्यो भनेको भएर मात्रै यसो बुझिदिएको मात्रै हो ।




भर्खरै