२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा केही गरेन भन्ने र सोच्नेको दिमाग नै शून्य छ : मन्त्री बास्कोटा



अ+ अ-

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले एक वर्षमा केही गरेन भन्ने र सोच्ने दिमाग नै शून्य भएको आरोप लगाएका छन् । उनले सरकारले एक वर्षको अवधीमा उल्लेखनीय काम गरेको भन्दै प्रतिपक्षीले नदेखेको गुनासो गरेका हुन् ।

काभ्रेको धुलिखेल नगरपालिकाको ३३ औं स्थापना दिवसको कार्यक्रममा मन्त्री बास्कोटाले भने ‘सरकारले केही गरेन भन्नेहरुले त औसत गरे भनिसक, एक वर्षमा केही गरेन भन्ने र सोच्ने दिमाग नै शून्य छ ।’

उनले १ वर्षमा कानूनी जटिला र नीतिगत अवरोध हटाउदै सरकारले जनमत अनुसार नै काम गरेको बताएका हुन् ।