२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारको एक वर्षे कार्यकाल तेस्रो श्रेणीमा पास हुन पनि ‘मार्क’ नपुगेको निबन्ध जस्तो



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षे कार्यकालमा गरेका कामलाई तेस्रो श्रेणीमा पास हुन पनि मार्क नपुगेको निबन्धको संज्ञा दिएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा सरकारको एकबर्षै कार्यकालको समीक्षा गर्न बसेको बैठकले यस्तो आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘प्रधानमन्त्रीको एक वर्षे कार्यकाल तेस्रो श्रेणीमा पास हुन पनि मार्क नपुगेको निबन्ध जस्तो छ ।’

सँगै प्रवक्ता शर्माले ओली नेतृत्वको सरकारले एक वर्षमा सबैभन्दा बढी विश्वसनीयता गुमाएको बताए ।