२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिकमको नेटवर्कमा समस्या, सेवा अबरूद्ध



अ+ अ-

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा सेवामा समस्या देखिएको छ ।

सुन्धाराको अप्टिकल फाइबर काटिएपछि टेलिकमको नेटवर्कमा फोन नलाग्ने, आफैं काटिने जस्ता समस्या देखिएका छन् ।

अाइतबार दिउँसो २ बजे यता काठमाडौंमा टेलिकमको नेटवर्कमा समस्या आएको प्रवक्ता प्रतिभा वैद्धले जानकारी दिइन् ।

उनका अनुसार अहिले फाइबर मर्मतको काम भइरहेको छ । ‘मर्मतको काम भइरहेको छ, केहीबेरपछि समस्या हट्छ’, उनले भनिन् ।