२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोब्बरले बढ्यो जडिबुटीको लोकप्रिय उत्पादन सन्चो



अ+ अ-

काठमाडौँ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको लोकप्रिय उत्पादन सन्चो प्याकिङ दोब्बरले वृद्धि भएको छ ।

रुघाखोकी, ज्वरो, जीउ तथा हाडजोर्नी समस्या हुनेले यसको प्रयोग गर्दा ठीक हुने गरेकाले यसको लोकप्रियता बढेको हो ।

लोकप्रिय भएकै कारण कम्पनीले गत वर्षदेखि सन्चोको उत्पादनमा दोब्बरले वृद्धि गरेको छ ।

तस्बिर : पूर्णप्रसाद मिश्र, रासस