२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बामदेवका सल्लाहकार नेपालको राजीनामा



अ+ अ-

काठमाडौं,६ पुस । उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमका प्रमुख राजनीतिक सल्लाहकार प्रदीप नेपालले आइतबार पदबाट राजीनामा दिएका छन् । नेपाल पछिल्लो समयमा गौतमको कार्यशैलीसँग असन्तुष्ट भएर कार्यालय जान छाडेका थिए । एमाले पोलिटव्यूरो सदस्य समेत रहेका नेपालले आफ्नो कुनै सल्लाह पनि सुनुवाई नभएपछि दिक्क लागेर राजीनामा दिएको बताएका छन् ।

एमआरपी बनाउन कम्तिमा ५ विकास क्षेत्रमा क्षेत्रीय प्रशासन कार्यालयमार्फत जनतालाई सजिलो बनाउँ भन्दा पनि सुनुवाई नभएको उनले बताए ।
नेता नेपालले आफ्नो फेसबुक पेजबाट पनि यस कुराको जानकारी गराएका छन् । फेुसबुक पेजमा उनी लेख्छन् ‘आजैदेखि लागू हुने गरी मैले उपप्रधानमन्त्री एवम् ग्रिहमन्त्री को प्रमुख सल्लाहकारबाट राजीनामा दिएको छु।’