२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुङ्गा दुर्घटनामा कम्तिमा ७० जनाको मृत्यु



अ+ अ-

एजेन्सी, २२ मंसिर । यमनको पश्चिम तटिय क्षेत्रमा डुङगा दुर्घटना हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकांस इथोपियाका नागरिक रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
इथोपियाबाट युरोपका राष्ट्रमा छिर्न लागेको डुङ्गा खराब मौसमका कारण दुर्घटना भएको हो । हरेक बर्ष लालसागर हुँदै अफ्रिका र यमनका हजारौ नागरिक यसरी नै जोखिमपुर्ण यात्रा गर्ने गर्दछन् । जसका कारण हरेक बर्ष ठूला ठूला दुर्घटना हुने गरेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार जोखिमपुर्ण यात्राका कारण पछिल्लो बर्षमा २ सयभन्दा बढीको मृत्यु भईसकेको छ ।