२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा ‘नेपाल चंगा उत्सव २०१४’



अ+ अ-

सिड्नी । गुठी अष्ट्रेलियाले आगामी सेप्टेम्बर २७ तारिखमा सिड्नीको रकडेल स्थित Bicentennial Park मा नेपाल चंगा उत्सव २०१४ आयोजना गर्ने भएको छ ।
दशैंको बेला नेपालमा चंगा उडाउने परम्परालाई निरन्तरता दिदै यहाँ रहेका नेपालीहरुले सिड्नीमा पनि चङ्गा उडाउने भएका हुन् ।
यसका निम्ति चंगा, लट्टाई, धागो नेपाल बाटै ल्याइएको आयोजकले जानकारी दिए ।
कार्यक्रममा निशुल्क सहभागी हुन सकिने र कार्यक्रम स्थलमा नै धा

गो, लट्टाई र चंगा किन्न सकिने व्यवस्था मिलाइएको छ ।
यस्तै फुड फेष्टिभल, बालबालिकाका निम्ति आकर्षक अन्य गतिविधि पनि समावेश गरिने भएको छ ।
विहान १० बजेपछि सुरु हुने कार्यक्रममा १० भाग्यशाली सहभागीहरुका निम्ति खसी उपहार प्रदान गरिने बताइएको छ । दशैको पूर्वसन्ध्यामा अष्ट्रेलियाका विभिन्न शहरहरुमा यस्ता कार्यक्रम गरी नेपाली हिन्दुहरुको महान् चाड दशैंलाई स्वागत गर्ने क्रम सुरु भइसकेको छ ।




भर्खरै