२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोकी गर्लफ्रेन्ड इरिना बलिउडमा



अ+ अ-

सबैभन्दा महंगा फुटबल खेलाडि क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेन्ड इरिना छिट्टै बलिउड चलचित्रमा देखिने भएकी छन् । उनी जर्मन मोडल हुन् । अँग्रेजी पत्रिका ‘मिड डे’का अनुसार इरिना केही दिन अघि भारतको एक फेशन शो को सिलसिलामा मुम्बई गएकी थिइन् । त्यहाँ उनको केही चलचित्रकर्मीसँग छलफल भयो । कतिपयले उनलाई बलिउड चलचित्रमा खेल्न प्रस्ताव राखे र उनले पनि काम गर्न इच्छा देखाइन् ।

अँग्रेजी पत्रिका ‘मिड डे’का अनुसार उनलाई हिन्दी चलचित्र राम्रो लाग्छ । उनले ‘स्लमडग मिलेनियर’ नामक फिल्म पाँचपटकसम्म हेरेकी थिइन् । जर्मन ब्युटी इरिनाले यसअघि ‘हरक्युलिस’ नामक हलिउड फिल्ममा काम गरिसकेकी छन् । उनले प्रख्यात अन्तराष्ट्रिय पत्रिकाका कभर पेजमा पनि स्थान पाएकी छन् । अन्तराष्ट्रिय मोडल इरिना र रोनाल्डोको करिब तीन बर्षदेखि अफेयर चल्दै आएको छ ।