७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार पदाधिकारी र न्यायाधीशहरू आज पनि छलफलमा जुट्दै



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारीले आज पनि छलफल गरेका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका पाँच न्यायाधीशबाहेकका अन्य न्यायाधीशहरू र बार पदाधिकारी आन्तरिक छलफलमा जुटेका हुन् । 

सोमबारको बैठकमा सहभागी नभएका ‘विद्रोही न्यायाधीश’ पक्षका पाँच न्यायाधीश आजको बैठकमा पनि सहभागी नहुने बुझिएको छ । 

असन्तुष्ट न्यायाधीशहरुलाई साथ दिन नसकिने निष्कर्षमा पुग्ने न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठ सोमबारको बैठकमा उपस्थित थिएनन् ।