७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्वीरमा हेर्नुहोस् कुन स्थानमा कस्तो छ बन्दको प्रभाव ?



अ+ अ-

बागलुङ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण बागलुङ बजार सुनसान भएको छ । सुरक्षाकर्मीद्वारा सो क्षेत्रमा सुरक्षा दिँदै छन् । तस्वीरः खेमराज गौतम, रासस

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मङ्गलबार आह्वान गरेको नेपाल बन्दको  कारण दमौलीमा रोकिएका सवारी साधन । तस्वीर : कृष्ण न्यौपाने, रासस

बन्दको विरोधमा व्यास नगरपालिका–५ स्थित नागरिक समाजले मंगलबार दमौली बजारमा निकालेको मोटरसाइकल र्‍याली ।  तस्वीर : कृष्ण न्यौपाने, रासस

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण सुनसान बनेको पोखराको महेन्द्रपुल । तस्वीर : कृष्ण दवाडी, रासस

पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ताको माग गर्दै नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दको क्रममा महेन्द्रनगर बजारको मदन चोकमा सुरक्षा दिँदै सुरक्षाकर्मी । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस