७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाको सुनिलस्मृति गाउँपालिका अध्यक्षमा तारा सेन चयन



अ+ अ-

रोल्पा । नेकपा (एमाले) सुनिलस्मृति गाउँपालिका कमिटीले महिला नेतृत्व पाएको छ । मंगलबार भएको प्रथम अधिवेशनबाट तारा सेन सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी हुन् ।

अनेमसंघकी केन्द्रीय सदस्य र एमालेको रोल्पा जिल्ला कमिटी सदस्य रहेकी सेनको नेतृत्वमा १८ सदस्य मनोनीत गर्ने निर्णय भएको छ । 

त्यस्तै उपाध्यक्षमा शशिराम कुँबर, सचिवमा दिनेश थापा र दुई उपसचिवमा पुस्कर थापा र रविना घर्ती चयन भएका छन् ।