७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा इरानसँग नेपालको गोलरहित बराबरी



अ+ अ-

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले अहिले इरानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भइरहेको खेलमा पहिलो हाफ सकिँदा नेपालले इरानसँग गोलरहित बराबरी खेलेको छ ।  

इरानले १७ औं मिनेटमा पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन ।