भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित वनमाला टोलमा ढकमक्क मखमली फूल फुलेको छ ।
मखमली फुलेसँगै तिहार नजिकिँदै गरेको झल्को दिएको छ । यहाँका स्थानीयवासी व्यावसायिक रुपमा फूलखेती गर्ने गर्छन् ।
प्रतिमाला रु ३० देखि ३५ मा बिक्री हुने गर्दछ ।





(तस्बिरः रत्न श्रेष्ठ, रासस)












