२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रवणानन्द आश्रमका बालबालिकालाई सरु माताजीबाट भोजन



अ+ अ-

काठमाडाैं । सविता आचार्य (सरु माताजी)ले काठमाडौंको गौरीघाटमा रहेको प्रणवानन्द आश्रमका बालबालिकालाई भोजन गराउनु भएको छ ।

आश्रममा अध्ययनरत १५० भन्दा बढी बालबालिकालाई माताले भोजन गराउनु भएको हो । हाल १५० विद्यार्थी अध्ययनरत यस आश्रममा ४१ विद्यार्थी छात्राबासमा बसेका छन् ।

आश्रमले सबै विद्यार्थीलाई निःशुल्क रुपमा भोजन, आवास तथा शिक्षा दिँदै आएको छ । नर्सरी देखि कक्षा ७ सम्म अध्ययन गराइने यस आश्रममा बालबालिकालाई व्यवहारिक शिक्षादेखि अन्य निजी विद्यालयमा पढाइने पाठ्यक्रमहरु अध्यापन गराउने गरिएको छ ।

आश्रमलाई आत्मनिर्भर बनाउन तथा बालबालिकाको बौद्धिक क्षमता उन्नयन गर्न उदारमना सबैलाई सहयोगका लागि आह्वान गर्दै आश्रमले सहयोगी मनहरु प्रति धन्यवाद व्यक्त गरेको छ ।