२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुपमा खुञ्जेलीले मेगा बैंकको सीईओबाट दिइन् राजीनामा



अ+ अ-

काठमाडौँ । मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले कार्यकाल सकिन केही दिन बाँकी हुँदै पदबाट राजीनामा दिएकी छिन् । खुञ्जेली नेपाली वाणिज्य बैंकहरुमै पहिला महिला प्रमुख कार्यकारी अधिकृत थिइन् ।

यही चैत मसान्तमा उनको कार्यकाल सकिँदै थियो । उनी दोस्रो कार्यकालमा पनि दोहोरिन चाहेकी थिइन् । यद्यपि सञ्चालक समितिले दोहोर्‍याउन नचाहेपछि उनले राजीनामा दिएको बताइएको छ ।

उनको सञ्चालक समितिसँग मनमुटाव रहेको बताइएको छ । यस्तो अवस्थामा काम गर्न नसकिने निचोड निकाल्दै उनले राजीनामा बुझाएको अनुमान गरिएको छ । तर उनको राजीनामा स्वीकृत भने भइनसकेको बताइएको छ ।