२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरको मतगणना स्थगित



अ+ अ-

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । एमाले प्रतिनिधि गणनास्थलभित्रै प्रवेश गरेपछि मतगणना स्थगित भएको हो ।

प्रहरीले एमालेका ती प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ भने एमालेले उनको रिहाइ नभएसम्म मतगणना हुन नसक्ने भन्दै अवरोध गरेको छ ।

मतगणनामा विवाद भएकाले केही क्षणका लागि स्थगित भएको चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए । सहमति खोज्ने प्रयास भइरहेको उनले जनाएका छन् ।