२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सलमान खानको ‘ब्याटल अफ गलवान’को गीत सार्वजनिक, नेपाली अभिनेता अनुपविक्रम…

काठमाडौँ । बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ को गीत शनिबार सार्वजनिक गरिएको छ। ‘मातृभूमि’ बोलको उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाही सलमान खानसँग एउटै फ्रेममा देखिएका छन्। देशभक्तिको भावना समेटिएको गीतमा अनुपविक्रम र सलमानको सह–उपस्थिति देखिएसँगै नेपाली दर्शकमाझ पनि गीतले विशेष चासो पाएको छ। केही समयअघि