२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तान–अफगानिस्तानबिच ‘खुला युद्ध’ घोषणा

काठमाडौँ । पछिल्लो हवाई आक्रमण र सीमापार झडपपछि पाकिस्तानले अफगानिस्तानसँगको द्वन्द्व अब ‘खुला युद्ध’ मा रूपान्तरित भएको घोषणा गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समार्फत देशको ‘धैर्य समाप्त भएको’ जनाउँदै अब दुई देशबिच खुला युद्धको अवस्था सिर्जना भएको बताएका छन् । उनले नाटो सेना

अफगानिस्तान र पाकिस्तानबीचको युद्धविराम अवधि शुक्रबार समाप्त

पाकिस्तानको विदेश मन्त्रालयले स्थितिलाई ‘कमजोर’ भनेको छ । “हामी अस्थायी युद्धविराममा छौँ, हामी यसलाई दिगो बनाउन र सम्बन्धको दीर्घकालीन स्थिरताका