© 2023
गण्डकी। जिल्ला प्रशासन कार्यालय कास्कीले आज तीन जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ की स्थायी बासिन्दा निरुता नेपालीका छोराद्वय सुजन नेपाली र दिनेश नेपाली तथा छोरी सुस्मिता नेपालीलाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुुभयो । यसअघि

वासिङ्टन डीसी । सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकहरूले स्थायी अमेरिकी नागरिकता लिएका छन् । यो सङ्ख्या मेक्सिकोपछि