२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अलपत्र योजनाका कारण परिणाम देखिन सकेन- यामलाल कँडेल

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो सरकारका पालाका ८० प्रतिशत योजना अलपत्र हुँदा परिणाम आउन नसकेको बताएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको आज यहाँ भएको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले योजनाहरु अलपत्र अवस्थामा रहेकै कारण वर्तमान सरकारको प्रगति देखिन नसेकेको जिकिर गरे । मुख्यमन्त्री कँडेलले त्यस्ता