© 2023
काठमाडाैँ । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन देर लेयेन आगामी हप्ता अष्ट्रेलिया भ्रमण गर्न लागेकी छिन्, जसले लामो समयदेखि जारी वार्तापछि स्वतन्त्र व्यापार सम्झौता सम्पन्न हुने आशा बढाएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानेजले मार्च २४ मा क्यानबेरामा उहाँसँग औपचारिक भेट गर्ने निश्चित भएको जानकारी दिएका छन्। भ्रमणको क्रममा भोन