२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुकुम्बासीहरूले खाली गाग्री सहित पानीको लागी सरकारलाई बुझाए ज्ञापनपत्र

काठमाडौं। आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अब्यवस्थित बासोबासी संघले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको माग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा आज ज्ञापनपत्र बुझाएको छ । काठमाडौंको सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूमा खानेपानी आपूर्ति नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ । खानेपानी संघर्ष समिति सुकुम्बासी बस्ती काठमाडौंले