© 2023
काठमाडौँ। गाजा सिटीको केन्द्रमा रहेको फिरास मार्केट क्षेत्रबाट संकलित हजारौं घनमिटर फोहोर हटाउने कार्य बुधवार शुरु भएको छ । यस कदमको उद्देश्य वातावरणीय दबाब कम गर्नु र व्यापारिक गतिविधिहरूलाई पुनरुत्थान गर्नु रहेको स्थानीय अधिकारीहरूले बताएका छन् । गाजा नगरपालिकाले एक प्रेस विज्ञप्तिमा जानकारी दिएअनुसार यो परियोजना अन्तर्गत फिरास मार्केटमा रहेको