२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इजरायलले आक्रमण रोक्यो, गाजावासीहरू घर फर्कन थाले

नुसिरात। इजरायलले युद्धविराम घोषणा गर्दै शुक्रबार गाजामा सेना फिर्ता गर्न सुरु गरेसँगै हजारौं विस्थापित प्यालेस्टिनीहरू आफ्नो घ। वस्तीमा फर्कन थालेका छन् । दुई वर्षको क्रूर युद्धपछि गाजामा रहेका इजरायलका बाँकी बन्धकहरूका परिवारहरूमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युद्धविराम कायम हुने आशा जागेको छ। इजरायली सेनाले युद्धविराम सम्झौता र