© 2023
काठमाडौँ। इजिप्टका विदेशमन्त्री बद्र अब्देलातीले मध्यपूर्वका चुनौतीहरूलाई सम्बोधन गर्न चीनसँग आग्रह गर्नुभएको छ । नयाँ प्रशासनिक राजधानीस्थित परराष्ट्र मन्त्रालयको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अब्देलातीले यस क्षेत्रमा चीनको सकारात्मक, सन्तुलित र बुद्धिमानी नीतिहरू माथि प्रशंसा गर्नुभयो । यसअघि बुधवार चिनियाँ विदेशमन्त्री वाङ यीले मध्यपूर्वको अवस्थाबारे छलफल गर्न अब्देलातीसँग टेलिफोन वार्ता