२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
किन रोकियो मन्त्रीद्वय घिसिङ र अर्यालको इलाम जाने कार्यक्रम ?

काठमाडौं । पहिरोबाट प्रभावित इलाममा गएर अवलोकन गर्ने मन्त्रीद्वय कुलमान घिसिङ र ओमप्रकाश अर्यालको कार्यक्रम स्थगित भएको छ । मन्त्रीहरु घिसिङ र अर्याल आज बिहान ११ बजे त्यसतर्फ जाने तयारी थियो । तर अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको हो । यसअघि काठमाडौंबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र