© 2023
पोखरा । नेपाली विद्युतीय सवारी बजारमा नयाँ अध्याय थप्दै सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक गाडी ‘ई–भिटारा’ सार्वजनिक गरेको छ। बुधबार पोखरामा आयोजित वाडा अटो शोमार्फत यसको आधिकारिक मूल्य घोषणा गरिएको हो। नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले ‘ई–भिटारा’को सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको जनाएको छ। कम्पनीका