२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानको एक दिवसीय वरियता खस्कियो

एजेन्सी । पाकिस्तानको एकदिवसीय वरियता खस्किएको छ । एकदिवसीय वरियतामा दोस्रो स्थानमा उक्लिएको भारतले पाकिस्तानलाई पछि पारेको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बिहीबार जारी गरेको एकदिवसीय टोलीको वरियतामा अष्ट्रेलिया शीर्षस्थानमा रहेको छ । एसिया कप २०२३ को अन्तिम सुपर ४ खेलमा पाकिस्तान श्रीलंकासँग २ विकेटले पराजित भएको थियो ।

एकदिवसीय वरियतामा पाकिस्तानलाई उछिन्दै अष्ट्रेलिया शीर्षस्थानमा

एजेन्सी । अष्ट्रेलिया आईसीसीको एकदिवसीय वरियतामा फेरि पहिलो स्थानमा उक्लिएको छ । अष्ट्रेलियाले दोस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई १२३ रनले

नेपालको एकदिवसीय वरियता खस्कियो

काठमाडौँ। नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान तल झरेको हो ।